पार्टी विभाजनकै लागि ओलीले सांसद अपहरण समेत गरेको रामकुमारी झाँक्रीको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनकै लागि सांसद अपहरण समेत गरेको आरोप लगाएकी छिन् । चितवनमा नेकपा प्रचण्ड–नेपाल पक्षको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

सम्बन्धित सामग्री

रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्

सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।

गठबन्धनमा दम्भ देखियो हिसाब मिलान हुन्छ : रामकुमारी झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको भन्दै आक्रोश पोखेकी छन् । उनले सत्ता गठबन्धन दलहरुले आफूहरुलाई अपमान गरेको भन्दै हिसाब मिलान गर्ने चेतावनी समेत दिएकी छन् । हिजो (आइतबार) मध्यरातमा ट्विट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूर्ण वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । […]

ओलीलाई चाहियो भन्दैमा ‘अर्ली इलेक्सन’ गर्न मिल्दैनः मन्त्री रामकुमारी झाँक्री

काठमाडौं, ४ माघ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, “माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन छ […]

एमाले सम्झिएर रोइन् मन्त्री झाँक्री

१६ पुस, गुल्मी । शहरी विकासमन्त्री रामकुमारी झाँक्री राजनीतिक जीवनको कठिनपूर्ण यात्रा सम्झिँदै रोएकी छिन् । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सहभागी भएकी थिइन्  । एकीकृत समाजवादीको पार्टी कार्यालय नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन छ । त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु […]

मन्त्री झाँक्री अस्पताल भर्ना

केही दिनदेखि अस्वस्थ भएकी शहरी विकास मन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । मन्त्री झाँक्रीलाई ज्वरो र निमोनियाको सामान्य लक्षण देखिएपछि बुधबार बेलुका वीर अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।मन्त्री झाँक्रीको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्टहरू आउन बाँकी रहेकाले सम्पूर्ण भेटघाट समेत बन्द गरिएको उनका सहयोगी युवराज गिरीले रातोपाटीलाई जानकारी दिए ।

केपी ओली गाली शिरोमणि : रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले नेकपा एमाले विभाजन हुनुको मुल कारण केपी ओली भएको बताएकी छन् । ओलीलाई गाली शिरोमणिको संज्ञा दिँदै झाँक्रीले उनले एमालेलाई विधिसम्मत ढंगले नचलाएको आरोप समेत लगाइन् । सोमबार दैलेखमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘ओलीले कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टी जस्तो बनाएर चलाउन नसकेकाले हामीले छुट्टै कम्युनिष्ट पार्टीको आधार सिर्जना गर्नका लागि नयाँ पार्टी गठन गरेका हौं । केपी ओलीको अहंकार, निर

एमालेको हालत सदभावना पार्टीको जस्तै हुन्छ : रामकुमारी झाँक्री

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । ओलीले आफू नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको दावी गर्दै नेतृ झाँक्रीले अहिले त्यसको विरोधमा उभिएकोमा आक्रोश समेत व्यक्त गरिन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित पार्टीको प्रथम नगर कमिटीको भेलामा बोल्दै उनले महाकाली सन्धिमा समेत राष्ट्रघात गरेका ओली र रावलले राष्ट्रवादलाई आफूलाई पायक पर्नेगरी ब्याख्या

पार्टीभित्र अहंकार उस्तै छ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्र

रामकुमारी झाँक्री गिरफ्तारी दिन तयार, पक्राउअघि समर्थकलाई सम्बोधन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्री गिरफ्तारी दिन तयार भएकी छन् । राज्यविरुद्धको कसूरअन्तर्गत पक्राउका लागि भनेर पक्राउ पूर्जी थमाइएपछि झाँक्री गिरफ्तारी दिन तयार भएकी हुन् । उनले गिरफ्तारी दिनुअघि समर्थकलाई संक्षिप्त सम्बोधन समेत गर्दैछिन् । नेपाल प्रहरीको अपराध महाशाखाका डीएसपी सुधीर शाहीले शंखमुलस्थित झाँक्रीको निवासमै पुगेर पक्राउ पूर्जी थमाएका थिए । डीएसपी दुर्गाराज रेग्मीको हस्ताक्षर रहेको पक्राउ पूर्जीमा– झाँक्रीलाई राज्य विरुद्धको कसूरमा दफा ५८ अनुसार अनुसन्धान गर्ने गरी पक्राउ गर्न लागिए...