नेकपा एमालेले १४ जना सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयलाई पत्राचार गरेको छ ।
सांसदहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, पुष्पा कुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरीसहित १४ जनालाई सांसद पदबाट मुक्त गर्ने पार्टीको निर्णय प्रतिनिधि सभा सचिवालयमा भदौ १ गते पेश गरेको थियो ।
एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते विश्वास...