रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिन् झाँक्री, तस्बिरमा हेर्नुहोस्

सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् । त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।