काठमाडौं, ४ माघ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीलाई चाहियो भन्दैमा अर्ली इलेक्सन नहुने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) की सचिव समेत रहेकी नेतृ झाँक्रीले भनिन्, “माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन छ […]