सिंहदरबारमा शर्माको स्वागतदेखि पदभारसम्म (तस्बिरमा हेर्नुस्)

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले शपथ ग्रहणपछि साँझ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । शर्मालाई मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए भने सचिव मधु मरासिनी अनुपस्थित थिए ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गरेपछि शर्माले मन्त्रीबाट राजीनामा दिएका थिए । तर संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रव

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयमा शर्माको ‘कमब्याक’

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार साँझै पदभार ग्रहण गरेका छन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप संसदीय...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। जनार्दन शर्माले दोस्रोपटक अर्थ मन्त्रीको पदभार ग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले संसदीय छानबिन समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिइएको आरोप लगाएका छन्। एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। मधेसका किसानहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्। थप ६२० जना कोरोना संक्रमित थपिएका छन्। नेप्से परिसूचक ५४.५८ अंकले बढेको छ।

जनार्दन शर्माको पुनर्नियुक्तिले जन्माएका प्रश्नहरु

काठमाडौँ– बजेट निर्माणको क्रममा विवादित जनार्दन शर्मालाई नियोजित सफाइ दिएर पुनः अर्थमन्त्रीमा नियुक्त गरेपछि सत्ता गठबन्धनको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ। बजेटजस्तो संवेदनशील बिषयमा अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रमाथि गरेको भनिएको गम्भीर छलछामलाई संसदीय समितिले सामान्य रुपमा छानबिन गरेर कर्मकाण्ड पूरा गरी चोख्याउँदै फेरि अर्थमन्त्रीमा नियुक्त भएको भन्दै आलोचना भइरहेको छ। शर्माले आइतबारै शपथ खाएर पदभार ग्रहण […]

अर्थमन्त्री शर्माको पदभार ग्रहण कार्यक्रममा अर्थसचिव मरासिनी अनुपस्थित

काठमाडौँ – अर्थमन्त्री जर्नादन शर्माको पदभार ग्रहण कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका छैनन्। शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त हुने तयारी भएपछि आइतबार सञ्चारमाध्यमको सम्पर्कबाट बाहिर रहेका मरासिनी शर्माको पदभार कार्यक्रममा पनि अनुपस्थित भएका हुन्। शर्मा राष्ट्रपति भवन शीतल निवासमा शपथ खाइसकेपछि आइतबार साँझै पदभार ग्रहणको लागि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका छन्। शर्मा र मारासिनीबीच […]

अर्थमन्त्री शर्माको स्वागतमा सचिव मरासिनी अनुपस्थित

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अर्थसचिव मधुकुमार मरासिनी अनुपस्थित रहे । अर्थमन्त्री शर्मा दोस्रो पटक मन्त्रालयमा मन्त्रीका रुपमा पदभार ग्रहण गर्दा सचिव मरासिनी भने अनुपस्थित भएका हुन् । सामान्यतया मन्त्रीलाई विभागीय प्रमुखको हैसियतमा सचिवले स्वागत गर्ने प्रचलन रहेको छ । सचिव मरासिनीको अनुपस्थितिमा राजश्व सचिव कृष्णहरि पुस्करले अर्थमन्त्री शर्मालाई स्वागत गरेका छन् […]

अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित

र्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न आउने बेला अर्थ सचिव मधुकुमार मरासिनी नै बिदा वा कार्यक्रम कहाँ हो भन्ने नै अन्योल भएको छ ।

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि ५ अर्ब निकासा

काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् ।  मंगलबार शपथ ग्रहण गरेका शर्माले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले पदभार ग्रहण गर्दै जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।  त्यस्तै …

कर्मचारीलाई अर्थमन्त्री शर्माको निर्देशन : काम छाडेर चाकडीमा नआउनु

काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा शर्माले कर्मचारीहरुलाई चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन बताएका हुन्। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न…

अर्थमन्त्री जनार्दन शर्माको पहिलो दिनः पदभार ग्रहण र केही दृश्यहरु

अर्थ मन्त्रालयमा नवनियूक्त अर्थमन्त्री जनार्दन शर्माले आजदेखि पदभार ग्रहण गर्दै कार्य प्रारम्भ गरेका छन् । उनले कोरोना माहामारीले आक्रान्त भएको समय खोपका लागि करिब ५ अर्व

मन्त्री बनेको दुई साता बित्यो : मन्त्रालय, प्रशासनिक भवन र कर्मचारी पाएनन्

जनकपुरधाम : प्रदेश २ मा नवगठित मन्त्रिमण्डलका मन्त्रीहरूले दुई सातासम्म पनि मन्त्रालय, प्रशासनिक भवन र कर्मचारी पाउन सकेका छैनन्।नेपाली कांग्रेसबाट नियुक्त भएका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र भौतिक पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माको अहिलेसम्म कार्यालयसमेतको सञ्चलन हुन सकेको छैन। मन्त्रालयको लागि प्रशासनिक भवन र कर्मचारीसमेत अत्तोपत्तो छैन।मध्यरातमै मोबाइलको टर्च लाइट बालेर शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गरेका मन्त्री