अर्थ मन्त्रालयमा शर्माको ‘कमब्याक’

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरेका छन् । उनले आइतबार साँझै पदभार ग्रहण गरेका छन् । चालू आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप संसदीय...

सम्बन्धित सामग्री

ब्याजदरबारे अध्ययन गर्न अर्थ मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले ब्याजदरबारे अध्ययन गर्न समिति गठन गरेको छ । ब्याजदर उच्च हुँदा समस्यामा परेको व्यवसायीको गुनासोपछि अर्थमन्त्री जनार्दन शर्माको सक्रियतामा ब्याजदरको विषयमा अध्ययन गर्न समिति गठन भएको छ । आइतबार सरोकारवाला पक्षसँग छलफलपछि अर्थमन्त्रालका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख समेत रहेको सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले जनाएको […]

अर्थ सचिव मरासिनी आज पनि मन्त्रालयमा अनुपस्थित

काठमाडौँ । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजिर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी बिदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रूपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको दर हेरफेर […]

आज पनि मन्त्रालय आएनन् अर्थ सचिव

१६ साउन, काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी सोमबार पनि अर्थ मन्त्रालय हाजीर भएका छैनन् । आइतबार अर्थमन्त्री जनार्दन शर्माको स्वागतमा अनुपस्थित भएका मरासिनी विदामा रहेका वा कुनै कार्यक्रममा सहभागी रहेको भन्ने खुलेको छैन । शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा राजस्व सचिव कृष्णहरि पुष्करले नै स्वागत गरेका थिए । बजेटमा करको […]

अर्थ मन्त्रालयमा जनार्दन शर्माको दोस्रो इनिङ

उच्च आयातका कारण उनी आफैंले ल्याएको गत आर्थिक वर्षको बजेटभन्दा बढी व्यापार घाटा, शोधनान्तर स्थिति अझै असहज, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब कायमै, बजारमा लगानीयोग्य तरलता अभाव तथा निजी क्षेत्रको शंकाका बीच विवादमा परेर राजीनामा दिएको २५ दिनपछि जनार्दन शर्माले पुन: अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् ।आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् […]

अर्थ मन्त्रालयमा शर्माको 'रि–इन्ट्री' हुने चर्चा

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको छ । देश र नागरिकमाथिकै गम्भीर अपराध भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेपछि शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समितिले काम गरिरहेको छ । समितिले अहिलेसम्म अर्थ मन्त्रालयका सचिवहरू, सहसचिवहरू, बजेट निर्माणमा संलग्न कर्मचारी, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग बयान लिइसकेको छ । समाचार पहिलो पटक सार्वजनिक गर्ने दुई जन...

अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई

अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बुधबार प्रधानमन्त्रीे सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको...

मन्त्री शर्माको राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालय उनको बचाउमा उत्रियो

काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ। अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले अर्थमन्त्रीमाथि लागेको आरोपको बुँदागत खण्डन नगरी पत्रकारिताको अभ्यासप्रति आक्रोश पोखेका छन्। बजेटको अघिल्लो राति मन्त्रालयमा अर्थमन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करसँगै अर्को सहसचिव चक्रबहादुर […]

अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा उप्रेती नियुक्त

काठमाडौँ – अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारमा सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। मन्त्रीपरिषदको बिहीबारको बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा उप्रेतीलाई राज्यमन्त्रीसरहको सल्लाहकारमा नियुक्त गरेको हो । उप्रेतीले अर्थतन्त्रलाई विश्व व्यापार संगठनमा लैजाँदा त्यसले बढाउने लागत र पार्ने प्रभावका विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उप्रेतीले यसअघि कर्णाली प्रदेश सरकारको आर्थिक विज्ञका रूपमा पनि काम […]

विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई अर्थ मन्त्री शर्माको निर्देशन

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले विकास खर्च शत प्रतिशत पुर्‍याउन सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय र अन्य विकासे मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्री शर्माले हरेक वर्ष विकास बजेट खर्चको अवस्था दयनीय भएको र असारे विकासको क्रम नरोकिएको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभएको छ । काम गर्दै गर्दा आइपरेका जस्तासुकै समस्या समाधानका लागि पनि आफूले साथ र सहयोग गर्ने तर खर्च नहुने अवस्था अन्त्य हुनैपर्ने अर्थ मन्त्री शर्माको भनाइ छ । सचिवहरूले प्राकृतिक विपत्ति, विकास आयोजनामा दक्ष जनशक्तिको अभाव, अध्ययनविना आ...