जनार्दन शर्माको पुनर्नियुक्तिले जन्माएका प्रश्नहरु

काठमाडौँ– बजेट निर्माणको क्रममा विवादित जनार्दन शर्मालाई नियोजित सफाइ दिएर पुनः अर्थमन्त्रीमा नियुक्त गरेपछि सत्ता गठबन्धनको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ। बजेटजस्तो संवेदनशील बिषयमा अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रमाथि गरेको भनिएको गम्भीर छलछामलाई संसदीय समितिले सामान्य रुपमा छानबिन गरेर कर्मकाण्ड पूरा गरी चोख्याउँदै फेरि अर्थमन्त्रीमा नियुक्त भएको भन्दै आलोचना भइरहेको छ। शर्माले आइतबारै शपथ खाएर पदभार ग्रहण […]

सम्बन्धित सामग्री

रुकुममा जनार्दन शर्मा तेब्बर मतले अगाडि, अन्य उम्मेदवारको मत कति ?

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि छन् । खसेको ६० हजार ५२७ मतमध्ये हालसम्म ३६ हजार ७१६ मतगणना भएको छ । जसमध्ये शर्माको पक्षमा २४ हजार ८२४ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत प्राप्त गरेका छन् ।यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत प्राप्त गरेका छन् ।

जनार्दन शर्माको अर्थमा पुनरागमन

काठमाडौं, १५ साउन । अर्थमन्त्रीका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै जनार्दन शर्मा मन्त्रालय पुगे । त्यहाँ कर्मचारीहरुले उनको स्वागत गरे । तीन हप्ता नबित्दै शर्माको मन्त्रालयमा पुनरागमन भएको छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभारग्रहण समेत गरेका छन् । शर्मामाथि करको दर हेरफेरका लागि अनाधिकृत […]

अर्थमन्त्री जनार्दन शर्माको शपथ ग्रहण बेलुका साढे ५ बजे

काठमाण्डाै – अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  शर्माको शपथ ग्रहण बेलुका साढे ५ बजेलाई तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि असारको २२ गते सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्नुभएको थियो...

अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त, आजै शपथ लिने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा […]

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

काठमाडौं, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले आज (आइतबार) अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेकी हुन् । शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।

अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा, बेलुका शपथ

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको  माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो ।  ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ&rsqu

जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमा कांग्रेस–एमालेको अग्रता

१ जेठ, सुर्खेत । नेकपा माओवादी केन्द्रका नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतको गृहनगरमै नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । माओवादीको आधार इलाका मानिने रुकुम पश्चिमको मुसिकोट नगरपालिकाकामा कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । जनार्दन शर्माको गृहनगरसमेत रहेको मुसिकोटमा प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसका महेन्द्र केसीले १ हजार ६४६ मतसहित अग्रता […]

निलम्बित गभर्नरको 'कमब्याक'पछि खोजिँदै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

काठमाडौं : गभर्नर निलम्बनको विषयले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन्। उनलाई सत्तारुढ दलभित्रबाटै राजीनामा दिनुपर्ने दबाव सिर्जना भएको छ। अर्थमन्त्री शर्माको व्यक्तिगत टकरावका कारण सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई चैत २६ गते निलम्बन गरेको थियो। छानबिन गर्ने भन्दै अधिकारीलाई निलम्बन गरेको थियो। यो निर्णयविरुद्ध अधिकारी वैशाख ४ गते सर्वोच्च अदालत…

अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित

काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । शर्माको सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यू बिरामी भएकाले निवासमै रेस्ट गरिरहनु भएको छ, उहाँ संसद् बैठकमा जानु भएको छैन ।’