अर्थमन्त्री जनार्दन शर्माको पदभार ग्रहणमा अर्थ सचिव नै अनुपस्थित

र्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री भएर अर्थमन्त्रालयमा पदभार ग्रहण गर्न आउने बेला अर्थ सचिव मधुकुमार मरासिनी नै बिदा वा कार्यक्रम कहाँ हो भन्ने नै अन्योल भएको छ ।

सम्बन्धित सामग्री

निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि […]

निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन अर्थमन्त्रीको निर्देशन

२२  भदौ, काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्मा मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु’, शर्माले भने, ‘सरल र सहज रूपमा प्राप्त […]

अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली

३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । […]

मरासिनी प्रधानमन्त्री कार्यालयमा तानिए

सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई ल्याइएको छ । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थ सचिव मरासिनी बिदामा बसेका थिए ।

अर्थसचिव मरासिनीको सरुवा

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयका सरुवा गरेको बालुवाटार स्रोतले जानकारी दियो। अर्थमन्त्री जनार्दन शर्मा करका दर हेरफेरमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भन्दै विवादमा मुछिएपछि मरासिनी बिदामा बसेका थिए। शर्माको चौतर्फी विरोध हुँदा संसदीय छानबिन समिति गठन गरिएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका […]

अर्थ मन्त्रालयमा गएनन् अर्थ सचिव

अर्थसचिव मधुकुमार मरासिनी बुधबार पनि अर्थमन्त्रालय नगइ बिदामा बसेका छन् । अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रालयमा फर्केपछि उनी मन्त्रालय गएका छैनन् । गत शनिबार भ्रमण बिदामा पोखरा पुगेयता उनी निरन्तर विदामा बसिरहेका हुन् । सचिव मरासिनीले मंगलबार अर्थमन्त्रालयको प्रशासनमा घरायसी विदामा बसेको जानकारी गराएका थिए । जो, आज बुधबार पनि मन्त्रालय पुगेका छैनन् ।खासगरी, चालू वर्षको बजेट निर्माण विवादित बनेपछि असार २१ गतेदेखि सचिव विदामा बसेका थिए । उनले अर्थमन्त्रीमा शर्मा रहेसम्म मन्त्रालयमा ह

आइएमईले विशेष कार्यक्रम गरी २२औँ वर्ष मनायो

रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औँ वर्ष प्रवेशको अवसरमा आइतबार राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गरेको उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायका व्यक्तित्वहरुले विशिष्ट अतिथि वक्ताको रूपमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापति

अर्थमन्त्री शर्माद्वारा सभामुख सापकोटासमक्ष बजेट ‘ब्रिफिङ’

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटका सम्बन्धमा जानकारी लिएका छन्। शनिबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सभामुख सापकोटासमक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन्। सो अवसरमा सभामुख सापकोटाले संघीय संसदको बजेटसँग जोडिएका विषयमा स्मरण गराए। उक्त अवसरमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधु

गहिरिएको आर्थिक संकट प्रधानमन्त्रीको सक्रियताले लगाउला पार !

काठमाडौं । मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामान गरिरहेको भए पनि समस्या समाधानमा उच्च अधिकारीहरु नै गम्भीर नभएको टिप्पणी भइरहेको छ ।  खस्कदो अर्थतन्त्रको सुधारमा अर्थमन्त्री जनार्दन शर्मा नै उदासिन भएको टिप्पणी भइरहेपछि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सक्रियता देखाएका छन् ।  सोमबार अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, नेपाल राष्ट्र...

धितोपत्र बोर्ड र नेप्सेको अनियमितता छानबिन गर्न अर्थ समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका […]