काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा शर्माले कर्मचारीहरुलाई चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन बताएका हुन्। मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न…