‘माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानिछानी धरपकड गर्ने ?’

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेपछि कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ । शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद उदय शमसेर जबराले सुन तस्करी प्रकरणमा प्रहरीले माओवादी नेताहरूको नाम किटानी गर्दासमेत पक्राउ […]

सम्बन्धित सामग्री

साउदीमा गैरकानुनी कामदारमाथि धरपकड तीव्र

दोहा । साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै थप १५ हजार ८ सय १२ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ८ सय १२ जना कामदार पक्राउ परेका हुन् । केही नेपालीसहित झन्डै १६ हजार कामदार पक्राउ साउदीको गृह […] The post साउदीमा गैरकानुनी कामदारमाथि धरपकड तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

युथ कांग्रेसको विरोध प्रदर्शनमा प्रहरीको धरपकड

काठमाडौं : युथ कांग्रेस नेपालको प्रदर्शनमा प्रहरीले धरपकड गरेको छ। अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा सरकार र प्रतिपक्षको भ्रष्ट नियतविरूद्ध संसद् भवन अगाडि युथ कांग्रेसले गरेको विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो। प्रदर्शन रोक्न रोज्दा प्रहरी र प्रदर्शनकारीहरुबिच घम्साघम्सी भएको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई पहुँच…

बार आन्दोलनमा आज पनि प्रहरीको धरपकड, माइक खोसियो

कानुन व्यवसायीहरुले सर्वाेच्च अदालत परिसरमा गरेको प्रदर्शनमा आज पनि प्रहरीले धरपकड गरेको छ ।  प्रहरीले अघिल्ला दिनहरुमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीहरुलाई जान रोक लगाएको छ ।  घेरा तोडेर प्रदर्शनकारीहरु...

एमसिसीविरुद्ध आन्दोलन, प्रहरीको धरपकड (फोटो फिचर)

काठमाडौं : एमसिसीविरुद्ध आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट निस्किएको टोलीलाई प्रहरीले धरपकड गरेको हो। आन्दोलनको नेतृत्व गरेको एमसिसी खारेज राष्ट्रिय अभियानका ५ जना प्रदर्शनकारी पक्राउ परेका छन्। प्रदर्शनमा एमसिसी खारेज गर्नुपर्ने, दलाल गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाइएको थियो।आन्दोलनको संयोजक निर्ग नवीनले प्रहरीको ज्यादती अन्त्य हुनुपर्ने बताए। ‘हाम्रो आन्दोलन जारी छ। जबसम्म एमसिसी नेपालबाट खारे हुँदैन,हामी रोकिँदैनौँ’ उनले भने।तस्बि

शिक्षक आन्दोलनमा प्रहरीको धरपकड, ६० बढी गिरफ्तार

काठमाडौं। नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। १०बजे प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन टंगालमावि नक्सालमा भेला भएका शिक्षकहरुमाथि प्रहरीले धरपकड गरेको हो। प्रहरीले विद्यालयभित्रै पसेर आन्दोलनको तयारीमा रहेका ६०बढी शिक्षकहरुलाई गिरफ्तार गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। हाल पूर्ण दवाडी, लक्ष्मीकिशोर सुवेदी,शंकर अधिकारी, राजेन्द्रराज पौडेललगायतका शिक्षक नेताहरुलाई कमलपोखरी प्रहरी परिसरमा हिरासतमा राखिएको छ।

मलेसियामा गैरकानुनी कामदारमाथि धरपकड, कसरी फर्कने स्वदेश ?

दोहा– तपाईं मलेसियामा गैरकानुनी (इलिगल) हुनुहुन्छ ? यदि हो भने चाडैँ स्वदेश फर्किने प्रक्रियामा जानुहोला नत्र कुनै पनि समय पक्राउ पर्नुहुनेछ । पछिल्लो समय मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई लक्षित गर्दै धमाधम धरपकड अभियान चलाएपछि दैनिक नेपालीसहित आप्रवासी कामदार पक्राउ पर्न थालेका छन् । शाह आलमस्थित एक कम्पनीमा सोमबार बिहान ११ बजे शुरु भएको धरपकडमा बेलुकासम्म […]

ढुवानीका साधनलाई धरपकड नगर्न माग

अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।     सङ्घका अध्यक्ष मनोजकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का तथा कानून, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।     मन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा ढुवानीमा प्रयोग ...

समाचार लेखेको आधारमा पत्रकारलाई धरपकड नगर्न अदालतको आदेश

९ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले समाचार लेखेको आधारमा पत्रकारलाई पक्राउ र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार मुख्य न्यायाधीश नृपध्वज निरौलाको इजलासले फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्ने विषयमा बाहेक समाचार छापेकै आधारमा कानुन विपरीत हुने गरी धरपकड नगर्न महानगरीय प्रहरी अपराध अनुसन्धान शाखाका नाममा अन्तरिम आदेश जारी गरेको हो । […]

समाचार छापेकै आधारमा पत्रकारलाई धरपकड नगर्न उच्च अदालतको अन्तरिम आदेश

समाचार छापेकै आधारमा कानुनविपरीत हुने गरी पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ