काठमाडौं । सरकारले विवाहको उमेर २० वर्षबाट १८ वर्षमा झार्न गृहकार्य सुरु गरेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन् ।
यसअघि, कांग्रेस सांसद पुष्पा भुसालले विवाह गरेका घटनामा समेत अपराध हुने गरेको भन्दै सरकार विवाहको उमेर १८...