कानुनमन्त्री गुरुङ र भारतीय समकक्षी मेघवालबीच भेटवार्ता

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भारतीय कानुनमन्त्री अर्जुनराम मेघवालसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका कानुनमन्त्री गुरुङले नयाँ दिल्लीस्थित शास्त्री भवनमा भारतीय समकक्षी मेघवालसँग भेटवार्ता गरेका हुन् । मेघवालले सामाजिक सञ्जाल एक्समार्फत् गुरुङसँग भेटवार्ता गरेको जानकारी दिएका छन् । भेटवार्ताका क्रममा दुई मुलुकबीच कानुनी र न्यायिक सहयोगलाई अभिवृद्धि गर्ने तथा द्विपक्षीय […]

सम्बन्धित सामग्री

कानुनमन्त्री गुरुङ भन्छन्- सहमतिमै टीआरसी विधेयक पारित हुन्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताएका छन् ।

बोलीले होइन, कामबाट नतिजा खोजौँ : कानुनमन्त्री गुरुङ

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन् ।

टीआरसी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्छ : कानुनमन्त्री गुरुङ

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै अगाडि बढाउनुपर्ने बताएका छन् । अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउने हतारो नगर्न समेत उनले संसदीय समितिलाई आग्रह गरेका छन् ।  प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको […]

कानुनमन्त्री गुरुङ र एमाले सांसद पन्तबीच सवालजवाफ

७ असोज, काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ताका लागि हदम्याद राख्ने कि नराख्ने विषयमा मिनी संसदमा छलफल सुरु भएको छ । त्यसक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र एमाले सांसद रघुजी पन्तबीच रोचक सवालजवाफ भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको […]

न्याय सेवालाई प्रभावकारी बनाइनेछ :  कानुनमन्त्री गुरुङ

स्याङ्जा।  कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले न्यायिक सुधार गर्न योजनाबद्ध विकासको थालनी भएको बताउँदै बक्यौता मुद्दाको शीघ्र फछर्योट गर्न समय निर्धारण गरी सर्वोच्च अदालत अग्रसर रहेको जानकारी गराएका छन्। मन्त्री गुरुङले न्यायाधीशको नियुक्ति न्यायोचित ढङ्गबाट गर्ने कार्य भइरहेको बताउँदै भागबन्डाबाट नहुने उल्लेख गरे । जनतालाई छिटोछरितो र सहज ढङ्गले निष्पक्ष न्याय प्रदान […]

कानुनमन्त्री गुरुङ अस्पतालबाट घर फर्के

गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए।  अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए।

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्किएका छन् ।

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर घटेर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिए। मन्त्री […]

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार दिउँसो भर्ना भएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए। उनका अनुसार मन्त्रीगुरुङलाई उच्च रक्तचापको समस्या देखिएको छ । मुटुको धड्कनमा […]

कानुनमन्त्री गुरुङ भन्छन्- इमानदारिताले विचौलियाको अन्त्य गर्छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमानदारिताले विचौलियाको अन्त्य गर्ने बताएका छन् ।