प्रधानमन्त्री देउवाले बोलाए कानुनमन्त्री बडूलाई बालुवाटार

न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बलाएका छन् । विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएका हुन् ।विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्

सम्बन्धित सामग्री

एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् ।आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ । महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दि

एमसीसी ‘पास’ गर्न प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् । विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग

प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्ष फतिमाको भेटवार्ता

काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवालाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छिन् । आज साँझ बालुवाटारमा पुगेर एमसीसी कार्यान्वयनका लागि अगाडि बढाउने विषयमा छलफल गरेकी हुन् । फतिमा एमसीसीका सहउपाध्यक्ष जोनाथ ब्रुक्स, अमेरिकी राजदूत रेन्डी बेरीसहित बालुवाटार पुगेकी थिइन् । भेटमा सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र मुख्यसचिव शंकरदास वैरागी […]

बालुवाटारमा ओली-वामदेव भेटवार्ता

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका उपाध्यक्ष वामदेव गौतमबीच  बालुवाटारमा भेटघाट भएको छ।केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा गौतम प्रधानमन्त्रीलाई भेट्न बिहीबार साँझ बालुवाटार पुगेका हन। उनीहरु बालुवाटारमा सँगै खाना खाएको तस्बिर प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका छन्। भेटमा सचेतक भट्टराई, कानुनमन्त्री लीलानाथ श्रेष्ठ पनि थिए।  भट्टराईका अनुसार प्रधानमन्त्री र गौतमले एक्ला-एक्लै लामो छलफल गरेका थिए। पार्टी विवादका विषयमा भने उनले कुनै प्रतिक्रि

राजीनामा दिन कानुनमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री शेरबहादुर तामाङलाई बालुवाटार बोलाएर राजीनामा दिन

नेम्वाङको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

प्रधानमन्त्री केपी ओलीले नेता सुवास नेम्वाङको प्रस्ताव अस्वीकार गरेका छन् । पाँचथरबाट प्रत्यक्षमा निर्वाचित वसन्त नेम्वाङलाई कानुनमन्त्री बनाउन प्रस्ताव लिएर शुक्रबार बालुवाटार पुगेका नेता नेम्वाङको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘बरु तपाईं नै कानुनमन्त्री बन्नुस्, पोर्टफोलियो मिलाउँला,’ प्रधानमन्त्री–नेम्वाङ संवाद उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘त्यसपछि…