विराटनगर – प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सम्वृद्धि र विकासका लागि सञ्चार क्षेत्रको भूमिका अहम हुने बताएका छन् । उनले सत्य–तथ्यमा आधारित भएर समाचार सम्प्रेसण गर्न र त्यसका आधारमा प्रदेशले पूर्वाग्रह नराख्ने बताएका छन् । प्रदेशको शान्ति सुरक्षासँगै जनताको अधिकार रक्षाका लागि पनि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उनले बताए । प्रदेश […]