प्रदेशको अधिकार खोसियो, संघीय सरकारविरुद्ध मुद्दा हाल्छौँ: कानुनमन्त्री श्रेष्ठ (अन्तर्वार्ता)

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संघीय सरकारविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।