प्रदेश सरकारले संघीयताको अनुभूति गर्न सकेनः कानुनमन्त्री

काठमाडौँ – बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभूति गर्न नसकेको बताएका छन्। बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले काठमाडौंमा बिहीबार आयोजना गरेको ‘एफएम, रेडियो र टेलिभिजन सञ्चालनमा कानुनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले बनाएका ऐन, कानुन कार्यान्वयन पनि गर्न नसकेको […]