शालीन पोखरेललाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ। आइतबार दिउँसो युवाहरुले शालिन पोखरेलको मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘न्याय नमरोस्, सत्यको जित होस्, निर्मला पन्तको जस्तो केस नदबियोस्’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौँ – भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन्। विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका […]

समाजलाई बुझेर न्याय निरुपण गर्नुपर्छः कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]

काँग्रेसको टिकट वितरणमा न्याय भएन: नेता शिवाकाेटी

बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्।...

द्वन्द्व पीडितद्धारा न्याय माग्दै धर्ना (तस्बिरहरु)

काठमाडौँ– द्वन्द्व पीडितहरुले बुधबार राजधानी काठमाडौँमा धर्ना दिएका छन्। शान्ति सम्झौता भएको १५ बर्षसम्म पनि द्वन्द्व पीडितहरुको न्याय तथा परिपूरणका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै पीडितहरुले दबाव स्वरुप धर्ना दिएका हुन्। राजधानी काठमाडौंँको माइतीघरमा एक घण्टा उनीहरुले धर्ना दिएका हुन्। धर्ना कार्यक्रमा देशभरका करिब १ सय द्वन्द्वपीडित सहभागी थिए। सरकारले द्वन्द्व पीडितको समस्या […]

‘प्रणालीअनुरुप सामाजिक न्याय हुन नसक्दा आर्थिक विकास हुन सकेन’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन्। राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा अर्थमन्त्री शर्माले सामाजिक न्याय र कसरी मौलिक अधिकार परिपूर्ति गर्न सकिन्छ? भन्नेबारे सबै राजनीतिक दलमा आधारभूत […]

न्याय परिषद्को बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज(बुधबार) न्याय परिषद्को बैठक बोलाउनु भएको छ । विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने प्रयोजनाका लागि सो परिषद्को बैठक बोलाईएको हो । न्याय परिषद्को बैठक आज (बुधबार) अपराह्न ४ बजे बस्ने भएको छ ।

न्याय खोज्दै नवराज विकसहित अन्य मृतकका परिवार काठमाडौँमा, आन्दोलनको चेतावनी

रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितिसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसँग पुनःनिष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त घटना