काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताएका छन्। सोमबार काठमाडौँमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताए। उनले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सीमित हुने […]