बिहीबार काठमाडौँमा आयोजित डा. शेखर कोइराला पक्षको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै उनले समानुपातिक तर्फ पार्टीले गरेको टिकट वितरणमा ठूलो असन्तुष्टि रहेको बताएका छन्।...
काठमाडौँ- ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका […]
काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काइराला पक्षका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् । संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानिय चुनावमा पार्टीको टिकट वितरण शैलिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिन्छ भनेर बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएको कुरा नेतृत्वले नसुनेको बताएका छन् ‘हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले […]
The post टिकट वितरणमा आर्थिक चलखेल भयो : कोइराला appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको बताएका हुन् ।
टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको...