काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौँ – भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन्। विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका […]

सम्बन्धित सामग्री

मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ : पर्यटनमन्त्री

१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् । नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’ उनले यो विषय रैथाने पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा उल्लेख गरेका हुन् । आफूले नेपालीपनको पर्यटन […]

राहत नपाएको भूकम्पपीडितको गुनासो

भूकम्पले ठुलो पीडा दिइरहेका बेला राहत सामग्री बोकेर सहयोगी दाता गाउँमा पुग्दा जाजरकोटको भेरी नगरपालिका–१ की ६६ वर्षीया वृद्धा भजी रानाको मनलाई थोरै भए पनि शान्ति मिल्छ।...

गृहमन्त्रालयका प्रतिनिधिसँग मिटरब्याज पीडितको गुनासो- सरकारले हाम्रो पीडा सुनेन

काठमाडौँ- मिटरब्याज पीडित र गृहमन्त्रालयका प्रतिनिधिबीच शुक्रबार छलफल भएको छ। शान्तिवाटिकामा भएको भेटमा मिटरब्याज पीडितले सरकारले आफ्ना पीडा नसुनेको गुनासो गरेका थिए। पीडितले गृहमन्त्रालयका प्रतिनिधिलाई शान्तिबाटिकामा छलफलका लागि बोलाएका हुन्। मन्त्रालयका प्रतिनिधिले पीडितहरूसँग विवरण मागेका छन्। मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले राज्यबाटै आफूहरूको आन्दोलन भड्काउने, उत्तेजित पार्ने काम गरेको आरोप लगाएको छ। गत सोमबार […]

निर्वाचित भएपछि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो

काठमाडौं । पटक पटक मत दिएपनि आफूहरुको आकांक्षामा धोका हुने गरेको गुनासो मतदाताको छ । काँठक्षेत्रको मतदाताहरू मलखाद र कृषिमा सुविधा दिए ठूलो गुन लाग्ने बताउँछन् । केही मतदाता आफूले आश गरेकै जनप्रतिनिधिबाट पटक पटक पीडा व्यहोर्नुपरेको गुनासो गर्छन । यस क्षेत्रबाट धेरैलाई आफूहरूले निर्वाचित गराएपनि नेताहरूले फर्केर नहेर्ने गरेको मतदाताहरूको गुनासो छ । उनीहरू […]

‘पीडामाथि पीडा होइन, न्याय देऊ’

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत रोल्पा शान्ति संवादमा जिल्लाका द्वन्द्वपीडित महिलाले यसरी स्थानीय सरकारसँग आफ्ना गुनासो पोखेका हुन्।...

पर्खाइको पीडा

काठमाडौँको मिनभवनस्थित सिभिल सर्भिस अस्पतालमा भिडियो एक्स–रे परीक्षणका लागि लाइनमा राखिएका विरामीका टिकट । बिहान झिसमिसे अध्यारोमा लाइनमा बसेर दिनभरमा पनि पालो नपाउँने विरामीको गुनासो छ । तस्वीर : सिबी अधिकारी, रासस

राज्यले राजस्व मात्रै हे-यो, हाम्रो पीडा बुझेन

वीरगन्ज-नेपालको अर्थतन्त्र अहिले निकै संकटमा चलिरहेको अर्थविद्हरुले बताउने गरेका छन् ।संकटमा रहेको अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकले पटक पटक गरेको आयातमा नगद मार्जिनको नियमले पनि देशको अर्थतन्त्र निकै कमजोर भएको स्पष्ट हुन्छ । तर, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने निजी क्षेत्रको भने सरकारसँग गुनासो नै गुनासो रहेको छ ।नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिती बढाउन […]

‘श्रीमान गुमाउदाको पीडा त छँदैछ ,समाजले लगाउने लाल्छानाले झनै पीडा दिन्छ’

द्वन्द्वपीडितलाई न्याय पाउन ढिलाइ भएको गुनासो छ घोराही –१४ का निर्मला थापाको । उहाँका श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा द्धन्दका बेला उहाँको हत्या भयो । त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ । श्रीमानको निधनपछि बालबच्चा घरपरिवार सबैको जिम्मा निर्मलालाई आयो । “श्रीमान् गुमाउदाको पीडा […]

बाराका टाँगियावासीको पीडा : समस्या बुझे समाधान गरेनन्

संघीय सरकारले समस्या बुझेर पनि समाधान नगरेको टाँगियाबासीले गुनासो छ ।