द्वन्द्व पीडितद्धारा न्याय माग्दै धर्ना (तस्बिरहरु)

काठमाडौँ– द्वन्द्व पीडितहरुले बुधबार राजधानी काठमाडौँमा धर्ना दिएका छन्। शान्ति सम्झौता भएको १५ बर्षसम्म पनि द्वन्द्व पीडितहरुको न्याय तथा परिपूरणका लागि सरकारले कुनै काम गर्न नसकेको भन्दै पीडितहरुले दबाव स्वरुप धर्ना दिएका हुन्। राजधानी काठमाडौंँको माइतीघरमा एक घण्टा उनीहरुले धर्ना दिएका हुन्। धर्ना कार्यक्रमा देशभरका करिब १ सय द्वन्द्वपीडित सहभागी थिए। सरकारले द्वन्द्व पीडितको समस्या […]

सम्बन्धित सामग्री

संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकविरुद्ध धर्ना

काठमाडौं : नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा आज धर्ना दिएका छन्। आज माइतीघरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै धर्ना…

‘दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन्’

काठमाडौं, १५ साउन । संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका त्रुटीपुर्ण प्रावधानहरुविरुद्ध नेपाल माओवादी पीडित संघले धर्ना कार्यक्रम गरेको छ । आइतबार बिहान संघसहित द्वन्द्व पीडित समुदाय र नागरिक समाजले दण्डहिनतालाई प्रश्रय दिने विधेयक स्वीकार्य छैन्, विधेयकका त्रुटिपुर्ण प्रावधानहरु खारेज गर भन्दै माइतीघर मण्डलामा धर्ना दिएको हो । माओवादी पीडितहरु ‘पीडकलाई उन्मुक्ति दिने […]