हवाई दुर्घटना : नियत कि नियति ?

विभागीय मन्त्री, नियामक निकायका दुईजना वरिष्ठ सरकारी प्राविधिक, प्रसिद्ध हवाई उद्यमी, प्रधानमन्त्रीका स्वकीय सचिव र नेपाली सेनाका जुनियर अफिसर चढेको हेलिकोप्टर सुरक्षित भएन भने सुरक्षाको मापदण्ड के हो ? मरेको भोलिपल्ट ...