काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हावी भएको बताएकी छन्।आइतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन्।उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि बताइन्। उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको
असारमा हुने काम र खर्च स्वाभाविक हो भनेर यथास्थितिमा बस्न मिल्दैन, यो गलत प्रवृत्ति हो, यसलाई सुधार गर्नुपर्छ
नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । सोहीअुनसार सरकारको वार्षिक बजेट पनि १ साउनदेखि...
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हाजिर नगराउने र गर्न नजाने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । बर्दिया जिल्लाका कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।
कुनै...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ । बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी)ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो । उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले […]
आत्ममुग्ध अर्थात् आफैंमा मग्न हुने प्रवृत्ति । मानौं, दम्पतीमध्ये एक जनामा यस किसिमको प्रवृत्ति छ भने कस्तो हुन्छ ? के उनीहरुको पारिवारिक जीवन रसिलो अनि कसिलो हुन्छ ? वा उराठलाग्दो ? के हो नार्सिसिज्म (आत्ममुग्ध)? नार्सिसिज्म (आत्ममुग्ध)को अवधारणा १७ औं शताब्दीदेखि सुरुवात भएको हो । आफूकेन्द्रित भएर सोच्ने, अरुको बारेमा नसोच्ने बढेसँगै यसलाई मानिसको अहम्तासँग […]
शासकहरूको प्रवृत्ति नफेरिने हो भने सत्तामा बस्ने पात्र फेरिनुको कुनै अर्थ छैन
सानो होस् वा ठूलो, राज्यको प्रकृति समान हुन्छ । राज्यमा हुनुपर्ने सबै गुण सानो राज्यमा पनि हुन्छन् । तर,...
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माले गत दुई महिनादेखि र अब पनि केपी ओली प्रवृत्ति विरुद्धको लडाई लडिने बताएका छन् ।शनिबार सो पार्टी गुल्मी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, ‘केपी ओली व्यक्ति विरुद्धको लडाई होइन यो केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो ।’‘केपी ओली ब्यक्तिलाइ मात्र दोष दिएर पुग्दैन । ताकी केपी ओली प्रवृत्ति जन्माउन यहाँको एउटा वर्गको
कमजोर सोचाइ लालची प्रवृत्ति डढाउनुपर्छ, अर्थपूर्ण सरल जीवनको पाठ पढाउनुपर्छ। युगमा मानवीय अस्तित्व सुनिश्चित पार्न, पगरी गुथाई सफलताको सगरमाथा चढाउनुपर्छ।...