आफ्नो नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक देखिँदैन : महासचिव भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आफ्ना नियत पुष्टि गर्न नसक्दा नियति पनि ठिक नदेखिने बताएका छन् ।