काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको मंगलबार मध्यरात्रिको मौनताले नेपाली राजनीति र संविधान लथालिङ्ग भएको छ। एउटा अभूतपूर्व परिस्थिति सिर्जना भएको छ मुलुकमा। सर्वोच्व अदालतका प्रधान न्यायाधीश ‘नजरबन्द’ मा छन्, उनको स्वतन्त्र आवागमनको हक कैदमा छ। न्यायपालिकामा विद्यमान वेथिति र अनिश्चितताले उसको आधिकारिताको पतन निम्त्याएको छ। आम नागरिकमा भय र आक्रोश छ। प्रधानन्यायाधीश गैरन्यायिक नजरबन्दमा भएको मुलुकमा […]