विराटनगर– कोशी प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सरकारबाट नबाहिरिने भएको छ । कांग्रेससहितको पुरानो गठबन्धनसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा असोज २७ गते मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका थिए । पछि माओवादी पनि सरकारमा सामेल भएको थियो । कार्की नेतृत्वको सरकार ढलेमा मध्यावधि चुनावमा जानुपर्ने […]