कांग्रेस प्रदेश २ अधिवेशन : सभापति दुवै उम्मेदवार भन्छन् – हाम्रो जीत पक्का

जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचनमा मतदान गरेपछि सभापतिका दुवै उम्मेदवारले आफूहरुको जीत पक्का रहेको दावी गरेका छन्। मतदानपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुवै उम्मेदवारले निर्वाचनमा मतदाताहरु आफूहरुको पक्षमा रहेको र राम्रो मतान्तरले जीत हासिल गर्ने दावी गरेका हुन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका रौतहट सभापति कृष्ण यादवले आफूले शतप्रतिशत […]

सम्बन्धित सामग्री

सिटौला तनहुँ-१ बाट उपनिर्वाचन लड्नुहुन्न:  जीत शेरचन

कांग्रेस बागलुङ जिल्ला सभापति एवं गण्डकी प्रदेश सांसद जीत शेरचनले सिटौला तनहुँ १ मा हुने उपनिर्वाचनमा उम्मेदवार नहुने बताएका हुन् ।

म्याग्दीमा कांग्रेसका गर्बुजा जित नजिक

म्याग्दी : म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) जीतको नजिक पुगेका छन्।प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले ५ बजेसम्म २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।म्याग्दीमा कुल ५०६२५ मत खसेकोमा अन्नपूर्ण गाउँपालिकाकाको मात्र मत गणना बाँकी रहँदा गबुर्जाले २०६१० मत प्राप्त गरेर जीत सुनिश्चित गरेका हुन्।उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६८८९ मत प्राप्त गरेका

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त

कांग्रेस निर्वाचन : जीत नजिक देउवा, ३५१८ गन्दा ल्याए २१०७ मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना बुधवार बिहान १ बजेर ५३ मिनेट जाँदासम्म जारी छ । सभापति पदको ३५१८ मत गणना हुँदा शेरबहादुर देउवाले २१०७ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १३८४ मत ल्याएका छन् ।   सभापति पदमा निर्वाचित हुन २२८२ मत आवश्यक हुन्छ ।    सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।  सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पा...

कांग्रेस निर्वाचन : जीत नजिक देउवा, कसको मत कति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना बुधवार बिहान १ बजेर २२ मिनेट जाँदासम्म जारी छ । सभापति पदको २६५७ मत गणना हुँदा शेरबहादुर देउवाले १५९८ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १०३८ मत ल्याएका छन् ।   सभापति पदमा निर्वाचित हुन २२८२ मत आवश्यक हुन्छ ।    सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।  सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेप...

सुदूरपश्चिममा वीरबहहादुर बलायरको प्यानलै जीत नजिक

सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर नेतृत्वको प्यानल जीत नजिक पुगेको छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश समेत रहेको सुदूरपश्चिममा उनी निकट बलायरको प्यानल जीत नजिक पुगेको हो । हालसम्म ७०६ मत गणना भएको छ । बलायरसँग रामचन्द्र पौडेल पक्ष पक्षका नारायणदत्त मिश्रको मतान्तर २७८ पुगेको छ ।  बलायरको ४८१  र मिश्रको २०३  मत रहेको छ। पदाधिकारीमा पनि बलायरको प्यानल नै अग्रता लिएको छ । उपसभापतिमा  जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण

'शेरबहादुर देउवाले पार्टीलाई नै अलपत्र बनाए'

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको लागि नेताहरूको दौडधूप बढेको छ। सभापति सहित पदाधिकारी पदमा आकांक्षी र शीर्ष नेताबीच छलफल र बैठक दिनहुँजसो चलिरहेका छन्। शीर्ष नेताहरूको घरमा नेता कार्यकर्ताको भीड लाग्ने गरेको छ।कोठे बैठक तथा खानपानसहित आयोजना हुने गरेका बैठकमा आगामी महाधिवेशनमा जीत-हारको हिसाबकिताब हुन थालेको छ। महाधिवेशनमा विषेशगरी संस्थापन समूह र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।संस्थापन समूहमा वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्ने तयारी गरेका छन्

सर्वोच्चको फैसलालाई व्यक्तिगत जीत हारको रूपमा लिनुहुँदैनः कांग्रेस सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको आजको फैसलालाई कसैले पनि व्यक्तिगत जीत हारको रुपमा लिन नहुने बताएका छन्। “कसैले पनि यसलाई व्यक्तिगत जीत/हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस लाग्ने बताएका छन् ।      कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका हुन् । “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।   &nbs