'शेरबहादुर देउवाले पार्टीलाई नै अलपत्र बनाए'

काठमाडौं : नेपाली कांग्रेसको आगामी महाधिवेशनको लागि नेताहरूको दौडधूप बढेको छ। सभापति सहित पदाधिकारी पदमा आकांक्षी र शीर्ष नेताबीच छलफल र बैठक दिनहुँजसो चलिरहेका छन्। शीर्ष नेताहरूको घरमा नेता कार्यकर्ताको भीड लाग्ने गरेको छ।कोठे बैठक तथा खानपानसहित आयोजना हुने गरेका बैठकमा आगामी महाधिवेशनमा जीत-हारको हिसाबकिताब हुन थालेको छ। महाधिवेशनमा विषेशगरी संस्थापन समूह र संस्थापन इतर समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ।संस्थापन समूहमा वर्तमान सभापति शेरबहादुर देउवाले फेरि सभापति बन्ने तयारी गरेका छन्

सम्बन्धित सामग्री

पार्टीलाई व्यवधान मुक्त राख्नेछु : देउवा

६ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त […]

पार्टीलाई व्यवधान मुक्त राख्ने काममा लाग्छु : प्रधानमन्त्री

काठमाण्डाै – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । बुधवार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...

दलको नेता निर्वाचित भएपछि देउवाले भने- पार्टीलाई अझै राम्रो बनाउँछु

काठमाडौं :  प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन्।बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रूपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद ज्ञापनसमेत गरे।उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए।उनले भने, ‘सबैले मलाई वि

सर्वदलीय बैठकबारे एमालेको दाबी : हाम्रो पार्टीलाई कुनै जानकारी नै छैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि डाकेको सर्वदलीय बैठकबारे आफ्नो पार्टीलाई कुनै जानकारी नभएको एमालेले जनाएको छ। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एक वक्तव्य जारी गर्दै सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको जनाएका हुन्। 'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले)…

पार्टीलाई एक बनाएर लान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नु भयाे : महत

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ ।  आज बुधवार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेता महतले आउँदाे आमचुनावमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताउनुभएको हो । देउवाले सबै नेतालाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उहाँले बताउनुभयो । सभापति देउवाको यो दोस्रो का...

देउवाले आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजानुहुनेछ- प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।  बुधवार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आमनिर्वाचनमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताएका हुन् । देउवाले सबै नेताहरूलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए ।  पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री देउवालाई ब...

देउवामा पार्टीलाई एक बनाएर अघि बढाउने खुबी छः डा महत

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए ।  देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । मतदानको अघिल्लो दिन आइतबार आयोजित कार्यक्रममा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पनि सत्ता […]

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छः सभापति देउवा

गण्डकी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए। पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा […]