लोकतन्त्र सुदृढ बनाउन कांग्रेस सधैँ लाग्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र सुदृढ बनाउन कांग्रेस लाग्ने बताएका छन् ।      कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९९औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजित ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रलाई सुदृढ बनाउने बाटो अदालतले खोलिदिएको बताएका हुन् । “संसद् पुनःस्थापना गर्ने अदालतको आदेशले न्याय र प्रजातन्त्रको जीत भएको छ”, सभापति देउवाले भने ।   &nbs

सम्बन्धित सामग्री

अग्रजको योगदान सम्झेर काँग्रेसलाई सुदृढ बनाउन लाग्नुपर्छ : सभापति देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताहरुको योगदानलाई स्मरण गरेर सबैले कांग्रेसलाई सुदृढ र बलियो बनाउन लाग्नुपर्ने बताएका छन् । उनले भर्चुअल माध्यमबाट प्रदेशको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बिहीबारदेखि प्रदेशहरूमा पहिलोपटक प्रदेश अधिवेशन शुरु भएको छ । प्रधानमन्त्री देउवाले भने, “मलाई विश्वास छ, आज हुने प्रदेश अधिवेशनमा तपाईहरुले काँग्रेसलाई थप सशक्त र बलियो बनाउ