कांग्रेस निर्वाचन : जीत नजिक देउवा, कसको मत कति ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना बुधवार बिहान १ बजेर २२ मिनेट जाँदासम्म जारी छ । सभापति पदको २६५७ मत गणना हुँदा शेरबहादुर देउवाले १५९८ मत ल्याएका निर्वाचन समितिले जनाएको छ । सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १०३८ मत ल्याएका छन् ।   सभापति पदमा निर्वाचित हुन २२८२ मत आवश्यक हुन्छ ।    सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।  सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेप...

सम्बन्धित सामग्री

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा कुन दलले कति सिट जिते ?

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ ।  हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ । त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सात-

गठबन्धनको टेको लगाएका चित्रबहादुर केसीलाई बागलुङ–१ मा जीत कति सहज?

बागलुङ :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १५ वर्षपछि फेरि चुनावी मैदानमा आएका छन्। २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० समानुपातिकबाट संसद भवन छिरेका थिए।२०७४ को चुनावमा भने उनले सांसद बन्ने चाहना राखेनन्। त्यस बेला धेरैले केसी अब संसदीय राजनीतिबाट बिदा लिएको अनुमान गरेका थिए।तर केसी आगामी मंसिर ४ मा हुने निर्वाचनमा बागलुङ–१ बाट पाँच दलीय गठबन्धनका तर्फदेखि उम्मेदवार बनेका छन्। २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा केसी उम्मेदवार ब

‘हेभिवेट’ टिकट रेस: को कति सुरक्षित?

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५ दलीय गठबन्धन कायमै हुने भएपछि जिल्लाका गठबन्धन दलका हेभिवेट नेताहरु ‘टिकट रेस’ मा छन्। जिल्लाका ३ क्षेत्रमा आफ्नो उम्मेदवारी कायम गर्नका लागि आआफ्नो लबिङमा लागेका उनीहरुले केन्द्रीय नेताहरु समक्ष ‘आफ्नो जीत’ क...

उपसभामुखको निर्वाचन : २७५ सांसदमध्ये कसको पक्षमा कति मत ?

प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार हुने निर्वाचनमा सत्तारुढ पाँच दलका तर्फबाट काँग्रेसकी पुष्पा भुसाल (गौतम) र एमालेका तर्फबाट विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । तर प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ ।  संघीय संसद सचिवालयले उपसभामुख चयनका लागि उम्मेदवारी मनोनयन गर्न बिहीबारलाई निर्धारण गरेको समयसीमाभित्र भुसाल र भट्टराईको मात्रै मनोनयन दर्ता भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको हो । उपसभामुख पदका लागि शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुदैछ

पछिल्लो मत परिणामः कुन दलले कति पालिका र वडाध्यक्ष जिते?

काठमाडौंः स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आउन थालेको छ। केही स्थानीय तहको मतगणना भइरहेको छ। अहिलेसम्म निर्वाचन आयोगले दिएको जानकारी अनुसार सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसले जीत हात पारेको छ। त्यस्तै सबैभन्दा धेरै ठाउँमा नेपाली कांग्रेसकै अग्रता देखिन्छ। त्यस्तै दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ।…

दाङमा १३ वडाको नतिजा: कसको कति वडामा जीत?

दाङमा १३ वटा वडाको मतगणना सकिएको छ। कुल १०० वडा मध्य १३ वटा वडाको नतिजा आउँदा माओबादीको अग्रता छ।

कस्को कति पालिकामा जीत र अग्रता

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ । नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ […]

एकीकृत समाजवादीलाई पोखरामा कति सहज ?

स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् । सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार

काँग्रेस केन्द्रीय सदस्यमा १५८९ मत गन्दा कस्को कति (विवरणसहित)

काठमाडौं, ३ पौष । नेपाली काँग्रेसको केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा डा. सशांक कोइरालाले १३१३ मत ल्याएर जीत लगभग सुनिश्चित गरिसकेका छन् । दोस्रो स्थानमा एनपी साउनको १०२२, बालकृष्ण खाँडको ९७५ छ । ३५ केन्द्रीय सदस्य खुल्लातर्फबाट छानिने व्यवस्था छ । जसमा काँग्रेसका हस्ती नेताहरु सबै परेका छन् ।