नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के ? (सूचीसहित)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ । ३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ । केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।

सम्बन्धित सामग्री

खुलेर भावना व्यक्त गर्ने महिलाले किन समाजबाट दबाब महसुस गर्छन् ?

‘पहिला म धेरै भावुक, संवेदनशील र रिसाहा स्वाभावकी थिएँ । तर जब मैले विश्वविद्यालयमा पढाउन सुरु गरें त्यसपछि त्यहाँका वरिष्ठ सहकर्मीबाट थाहा पाए कि कसलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर । कतिपय अवस्थामा आफ्ना भावना लुकाउनुपर्थ्यो भने कतिपय अवस्थामा आक्रामक हुनुपर्थ्यो । भावना पनि सबैको एउटै हुँदैन रहेछ । लिङ्गको आधारमा फरक-फरक हुने रहेछ ।’ बिहेवियरल […]

सिआइबीको रायमा कस-कसलाई बनाइयो प्रतिवादी, कसले पाए छुटकारा  ?

काठमाडाैँ : बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले लामो (५६ दिन) अनुसन्धान गरेर आज आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको छ। प्राप्त जानकारी अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २३८ जनालाई प्रतिवादी बनाउन भन्दै आज जिल्ला सरकारी वकीलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। आइतबार बयान कागज गराइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई प्रतिवेदन बुझाइएको छ । उ

पुनरावृत्तिको श्रृंखला

विगतको पुनरावृत्ति पनि निश्चित अवधिमा नै हटाइदिन पाए पनि हुने नि ! जसले वर्तमानमा बाँच्न दिँदैन, विगतलाई सच्चाउन सकिँदैन, मात्र भविष्य नै अन्धकार बनाइदिन्छ । साँच्चै यस्तो आभास क-कसलाई होला ?

यहाँ पासपोर्ट बनाउन त युद्ध जित्नु जस्तै छ, रोजगारीको आशा कसरी गर्नु ?

आफ्नै देशमा काम गरेर घरपरिवारसँगै बस्ने रहर कसलाई हुँदैन ? तर अहिले अवस्था त्यस्तो कहाँ छ र ? सानो भन्दा सानो काम गर्न पनि निकै झन्झटिलो हुन्छ । सरकारले आफ्नो सेवा प्रवाहलाई त चुस्त बनाउन सकेको छैन, रोजगारीको त कल्पना मात्रै हो । त्यसैले त घरपरिवार साथीभाइसँग टाढिएर अर्काको देशमा गइ पसिना बगाउन बाध्य छन् लाखौँ नेपाली युवाहरु । देशमा रोजगारी पाइन्छ भन्ने कुरा त अहिलेका युवाले बिरलै सोचेका होलान् । देशमै रोजगारी पाए युवाहरु किन विदेश हानिन्थे होलान् र ? तर अहिलेको अवस्थामा देशमा केही गरौं भन्दा पनि सजिलो छैन । ...

कृष्णभक्तले टिकट पाए, सुरेन्द्र पाण्डेको अलमल

२१ असोज, चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने भएको छ । तर क्षेत्र नम्बर १ र ३ को उम्मेदवार भने टुंगो नलागेको एक नेताले बताए । क्षेत्र नम्बर १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्व जिल्लाअध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिस भएको छ । उनीहरुमध्ये कसलाई टिकट […]

९१ ऋणीले पाए १२ अर्ब पुनर्कर्जा, कसलाई कति ?

न्युज अफ नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९१ जना ऋणीलाई पौने १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ । मंसिर मसान्तसम्ममा १५ जना ऋणीलाई दुई अर्ब ४५ करोड ७८ लाख विशेष पुनर्कर्जा र ७६ ऋणीलाई नौ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ साधारण पुनर्कर्जा स्वीकृत भएको छ । ऋणीहरूले विभिन्न २७ बैंक […]

सेलिब्रेटीका पनि सेलिब्रेटी

काठमाडौं : सिनेमाको पर्दा एवं टेलिभिजनमा देखिने कलाकारलाई धेरैले पछ्याउने गर्छन्। पर्दामा देखेर मन परेको कलाकारलाई एकपटक साँच्चिकै भेट्न पाए भन्ने चाहना धेरैको हुन्छ। जसलाई हामी फ्यान भन्ने गर्छाैं। अहिले त अझ कलाकारहरूमै पनि कसका फ्यान कति? कसको सुटिङ सेटमा बढी भीड? सार्वजनिक ठाउँमा जाँदा कसलाई धेरै मान्छेले घेरे? भनेर पनि चासोका साथ हेरिन्छ। अन्य क्षेत्रका मानिसलाई पनि पछ्याउनेहरू हुन्छन् तर फिल्म धेरै मानिससम्म पुग्ने भएकाले कलाकारका फ्यान धेरै हुने गर्छन्। पर्दामा देखेको कोही

संविधान दिवस : कुन–कुन कलाकारले पाए मानपदवी ?

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी पाउनेमा कलाकर्मी पनि रहेका छन् । जसमा बिष्णु माझीदेखि अनमोल केसीसम्मको नाम देख्न सकिन्छ ।कसलाई कुन पदक ?महाउज्वल राष्ट्रदीपस्वर्गीय स्वरसम्राट नारायण गोपालसुप्रवल जनसेवाश्रीगीतकार कालीप्रसाद रिजाल, गायक तथा संगीतकार भक्तराज आचा