२१ असोज, चितवन । नेकपा एमालेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने भएको छ । तर क्षेत्र नम्बर १ र ३ को उम्मेदवार भने टुंगो नलागेको एक नेताले बताए । क्षेत्र नम्बर १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्व जिल्लाअध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिस भएको छ । उनीहरुमध्ये कसलाई टिकट […]