सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी पाउनेमा कलाकर्मी पनि रहेका छन् । जसमा बिष्णु माझीदेखि अनमोल केसीसम्मको नाम देख्न सकिन्छ ।कसलाई कुन पदक ?महाउज्वल राष्ट्रदीपस्वर्गीय स्वरसम्राट नारायण गोपालसुप्रवल जनसेवाश्रीगीतकार कालीप्रसाद रिजाल, गायक तथा संगीतकार भक्तराज आचा