कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ १५८९ मतगणना : उम्मेदवारले पाए ४२ देखि १३१३ मत, कसलाई कति मत ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । १५८९ मतगणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइरालाले सबैभन्दा बढी १३१३ मत ल्याएका छन् । एनपी साउनले १०२२, बालकृष्ण खाणले...

सम्बन्धित सामग्री

अपांगता कोटातर्फ कांग्रेस केन्द्रीय सदस्यमा श्रेष्ठ विजयी

कांग्रेस केन्द्रीय सदस्य (अपांगता भएका खुलातर्फ) मदन कृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी १६४० मतका साथ विजयी भएका हुन् । कांग्रेसले छुट्याएको एक कोटामा १२ जनाको उम्मेदवारी परेकामा उनले ११ जनालाई पछि पार्दै विजय हासिल गरेका हुन् । अपांगता भएकातर्फको कोटाको मतगणना सोमबार राति सकिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]

सानेपामा कांग्रेस केन्द्रीय सदस्य खुलातर्फकाे मतगणना जारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना)को मतगणना अहिले भइरहेको छ ।

कांग्रेस केन्द्रीय सदस्य खुला (३५ जना) को मतगणना सुरु

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको निर्वाचनको मतगणना सोमबारसम्म सकिने भएको छ। आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु गरिएको छ । बिहान १० बजे सुरु हुने भनिएको मतगणना करिब डेढ घण्टा ढिलो गरि सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले भर्खरै मतणना सुरु भएको निर्वाचन समितिका संयोजक तेजबहादुर […]

कांग्रेस केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान १० बजेदेखि

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य खुल्लातर्फको मतगणना भोलि बिहान हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिका सदस्य (खुल्ला तर्फ ३५ जना)का लागि मतगणना शनिवार बिहान १० बजेदेखि हुने जानकारी दिएको हो। समितिले प्रत्येक उम्मेद्वारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन आग्रह…