जनप्रतिनिधिको सेवा सुविधा निर्धारण हुनुपर्छ : अध्यक्ष, नगरपालिका संघ

स्थानीय तहहरूले १७ वर्षपछि अधिकार सम्पन्न जनप्रतिनिधि पाए । देश संघीयतामा गएपछि स्थानीय तहका अधिकारहरू थपिए ।

सम्बन्धित सामग्री

ब्रिटिश गोर्खा भूतपूर्व सैनिकलाई भेदभाव मानवअधिकार विपरीत

पहिलो र दोस्रो विश्वयुद्धमा कम्तीमा पनि दुई लाख गोर्खा ब्रिगेडका जवानले त्याग र बलिदान गरेका छन्, जसको मागलाई ब्रिटेन सरकारले निषेध गर्न सक्ने नैतिक धरातलसम्म पनि देखिन्न।

स्मार्ट सिटीको मानक

अहिले विश्वका करिब आधा मानिस सहरमा बस्ने गरेका छन् । त्यसमाथि सहरीकरण दिनानुदिन बढ्दो छ । पछिल्लो समयमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न स्मार्ट सिटीको अवधारणा अगाडि सारेको पाइन्छ । यसो त कस्तो सहरलाई स्मार्ट सिटी भन्ने अथवा स्मार्ट सिटीमा के–कस्ता सेवा–सुविधा उपलब्ध हुनुपर्छ भन्ने सन्दर्भमा सर्वमान्य मापदण्डको अभाव छ । तथापि योजनाबद्ध सहरीकरण, यातायातको यथेष्ठ […]

प्रदूषित सहरमै बस्ने रहर

विश्वका प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा परेको अध्ययनले देखाएको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आमनेपालीको पहिलो रोजाइ बनेको छ । सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, रोजगारीका हिसाबले आममानिसको रोजाइ बढ्दै गइरहेको हुँदा व्याप्त सहरीकरणले काठमाडौंलाई गिजोलेको छ । बढ्दो सहरीकरण तथा जनघनत्वका कारण सहरी क्षेत्रभित्र डिजेल, पेट्रोलबाट चल्ने […]

सरकारले राम्रो काम नगर्दा कर्मचारीले दबाब दिनुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने बताए  । ‘निजामति कर्मचारी युनियन सबैको साझा हुनुपर्छ । युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरद

वायु प्रदूषणले कुरूप बन्दै काठमाडौं

वायु प्रदूषणले देशका प्रमुख सहरहरू दिन–प्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा पर्छ । त्यति मात्र होइन, काठमाडौं विश्वका प्रदूषित सहरका सूचीमा समेत परेको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आम नेपालीको पहिलो रोजाइ बन्छ । सेवा, सुविधा, शिक्षा, रोजगार अवसरले आदि इत्यादिले गर्दा […]

शिक्षकले समाजलाई डोर्‍याउँछ, त्यसैले उसलाई नम्बर एक बनाऔँ

शिक्षामार्फत देश बदल्ने हो भने यो संस्कृति ठ्याक्कै उल्ट्याउनुपर्छ । अन्य कर्मचारीभन्दा शिक्षकको सेवा सुविधा बढी नै हुनुपर्छ । जुन युरोपियन र अमेरिकन देशहरूमा छ

सुदूरमा समृद्धिको सम्भावना - Naya Patrika

संघीयता कार्यान्वयनको प्रमुख लक्ष्य प्रशासनिक सुगमता र भौतिक उन्नति हो । कागजमा मात्रै होइन, दूरदराजका सर्वसाधारण नागरिकले अनुभूति गर्ने गरी संघीयता कार्यान्वयन हुनुपर्छ । संघीयता कार्यान्वयन गर्दै जनताको घरदैलोमा सेवा–सुविधा...पूरा पढ्नुहोस् »

‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

काठमाडौंलाई व्यवस्थित बनाउनेतर्फ कसैले सोचेन । सरकारमा बस्नेले काम नगरेकै कारण आज काठमाडौं फोहोर भएको छ । नागरिक पनि चनाखो भएर सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको छ । यहाँका सेवा–सुविधालाई विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं व्यवस्थित र सफा हुन्थ्यो होला ।

‘काठमाडौं वैरागलाग्दो छ’

सहर सबैको सपना, अवसर र रहरले भरिएको ठाउँ हुनुपर्छ । सहर हेर्दै रमणीय र ऊर्जा जगाउने खालको हुनुपर्छ । मेरो सपनाको सहर यस्तो होस्, जहाँ फराकिला सडक होऊन्, सडकछेउ एकैनास घर होऊन् । घरको छेउछाउ फोहोर जम्मा गर्ने भाँडा राखिएको होस् । हरियाली पार्क होऊन् र सहरमा पाइने सबैखाले सेवा–सुविधा पाइयोस् ।