स्मार्ट सिटीको मानक

अहिले विश्वका करिब आधा मानिस सहरमा बस्ने गरेका छन् । त्यसमाथि सहरीकरण दिनानुदिन बढ्दो छ । पछिल्लो समयमा बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न स्मार्ट सिटीको अवधारणा अगाडि सारेको पाइन्छ । यसो त कस्तो सहरलाई स्मार्ट सिटी भन्ने अथवा स्मार्ट सिटीमा के–कस्ता सेवा–सुविधा उपलब्ध हुनुपर्छ भन्ने सन्दर्भमा सर्वमान्य मापदण्डको अभाव छ । तथापि योजनाबद्ध सहरीकरण, यातायातको यथेष्ठ […]