शिक्षकले समाजलाई डोर्‍याउँछ, त्यसैले उसलाई नम्बर एक बनाऔँ

शिक्षामार्फत देश बदल्ने हो भने यो संस्कृति ठ्याक्कै उल्ट्याउनुपर्छ । अन्य कर्मचारीभन्दा शिक्षकको सेवा सुविधा बढी नै हुनुपर्छ । जुन युरोपियन र अमेरिकन देशहरूमा छ