‘काठमाडौंका सेवा–सुविधा विकेन्द्रीकरण हुनुपर्छ’

काठमाडौंलाई व्यवस्थित बनाउनेतर्फ कसैले सोचेन । सरकारमा बस्नेले काम नगरेकै कारण आज काठमाडौं फोहोर भएको छ । नागरिक पनि चनाखो भएर सरकारलाई खबरदारी गर्नुपर्ने बेला आएको छ । यहाँका सेवा–सुविधालाई विकेन्द्रीकरण गर्ने हो भने काठमाडौं व्यवस्थित र सफा हुन्थ्यो होला ।