प्रदूषित सहरमै बस्ने रहर

विश्वका प्रदूषित सहरहरूमध्येको उच्च प्रदूषित सहर काठमाडौं एक नम्बरमा परेको अध्ययनले देखाएको छ । काठमाडौं देशको राजधानी भएर पनि हुनुपर्छ, यहाँ बस्न आमनेपालीको पहिलो रोजाइ बनेको छ । सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, रोजगारीका हिसाबले आममानिसको रोजाइ बढ्दै गइरहेको हुँदा व्याप्त सहरीकरणले काठमाडौंलाई गिजोलेको छ । बढ्दो सहरीकरण तथा जनघनत्वका कारण सहरी क्षेत्रभित्र डिजेल, पेट्रोलबाट चल्ने […]