गृह मन्त्रीद्वारा सुरक्षा समितिका पदाधिकारीसँग छलफल

काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्। मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्। बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको बताइएको छ । साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने […]

सम्बन्धित सामग्री

संदीय समितिले सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने

९ साउन, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । समितिकी सभापति दिलकुमारी रावलले सुरक्षा विज्ञहरुसँग बिभिन्न चरणमा गरेको छलफलका आधारमा सरकारसँगै छलफल गर्ने निर्णयमा पुगेको बताइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय र रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदसँग समेत छलफल […]

आम निर्वाचनबारे केन्द्रीय सुरक्षा समितिमा छलफल

सरकारले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरु गरेको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।चारवटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । उनले सो

पुटिन र म्याक्रोनद्वारा युक्रेन र सुरक्षा प्रस्तावमाथि छलफल

वार्ताका क्रममा युक्रेनको अवस्था र सुरक्षा ग्यारेन्टीमा मस्कोको प्रस्तावहरूबारे छलफल गरेको क्रेमलिनले जनाएको छ।...

केन्द्रीय सुरक्षा समिति बैठकमा चुनावबारे छलफल

केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ ।बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो । बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको […]

केन्द्रीय सुरक्षा समितिमा निर्वाचन सुरक्षाबारे छलफल

१९ माघ, काठमाडौँ। केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रीत केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो। बैठकमा निर्वाचन केन्द्रीत सुरक्षा योजना तयार गर्ने र आवश्यक […]

सुरक्षा समिति बैठक : निर्वाचन केन्द्रित सुरक्षा योजनाबारे छलफल

काठमाडौं : केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल गरिएको छ।बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।सुरक्षा निकायहरूबाट आवश्

सुरक्षा समितिका पदाधिकारीसँग गृहमन्त्रीको छलफल

गृहमन्त्री बालकृष्ण खाँडले केन्द्रिय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।मन्त्री खाँडले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्रालयका सह सचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको […]

केन्द्रीय सुरक्षा समितिसँग गृहमन्त्रीको छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरको छन्।मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन्।बैठकपछि गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही दुई पक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए।

निर्वाचनमा हुने सुरक्षा चुनौतीका विषयमा छलफल

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो।...

सुरक्षा समिति बैठक : राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

केन्द्रीय सुरक्षा समिति बैठक राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको बैठकपछि गृह सचिव टेकनारायण पाण्डेले बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित रहेको जानकारी दिए । ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले बताए । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे,