९ साउन, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय सुरक्षा नीतिबारे सरकारसँग छलफल गर्ने निर्णय गरेको छ । समितिकी सभापति दिलकुमारी रावलले सुरक्षा विज्ञहरुसँग बिभिन्न चरणमा गरेको छलफलका आधारमा सरकारसँगै छलफल गर्ने निर्णयमा पुगेको बताइन् । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृहमन्त्रालय र रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदसँग समेत छलफल […]