टोपबहादुर रायमाझी र प्रभु साह अदालत जाने तयारी गर्दै

काठमाडौं, २ असार । पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र प्रभु साह आज निर्वाचन आयोग पुगे । उनीहरुले आयोगमा पुगेर आफूहरुमाथि कारबाही गरेको आधारका अलावा माओवादी केन्द्रको अद्यावधिक विवरणबारे जानकारी मागेका छन् । आयोगमा पुगेर उनीहरुले कानुनसम्मत तरिकाले माओवादी केन्द्र चलेको छ कि छैन ? माओवादी केन्द्रको आधिकारिक केन्द्रीय समिति के छ ? भनी प्रश्न गरेका थिए […]

सम्बन्धित सामग्री

एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपकुमार कार्कीको इजलासमा

नेकपा एमाले प्रदेश गरेका पूर्वमाओवादीका चार सांसदको रिटमा आज सुनुवाई हुँदैछ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बाहली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेक थिए। उनीहरुको...

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]

टोपबहादुर रायमाझी र प्रभु साह किन पुगे निर्वाचन आयोग ?

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी र प्रभु साह शुक्रबार निर्वाचन आयोग पुगे ।  उनीहरूपछि माओवादीका नेताहरू दिनानाथ शर्मा, रामनारायण बिँडारी, लिलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोग पुगेका थिए । तर, उनीहरू छुट्टाछुट्टै कामले आयोग पुगेका हुन् । पूर्वमाओवादीका नेताहरू माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीको विवरण लिन आयोग पुगेका...

प्रचण्डले सांसद पद खोसेपनि फेरि मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह शपथ ग्रहण  । नेकपा माओवादी केन्द्रले उनीहरुको सांसद पद खोसेपनि प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई फेरि मन्त्री बनाएका हुन् ।

दल बदलेका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह […]

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...

माओवादीका ४ सांसदको पद गयो

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प

चार मन्त्रीलाई सांसदबाट हटाउन प्रचण्डको पत्र, बादललाई किन गरेन कारबाही ?

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले  चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित प्रभु साह र कैलाली-३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई कारबाही गरेको हो । माओवादी केन्द्रले दल त्यागको सूचना संघीय संसदमा पठाएको छ । अब सभामुखले संसद बैठकमा यसको जानकारी […]