प्रचण्डले सांसद पद खोसेपनि फेरि मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह शपथ ग्रहण  । नेकपा माओवादी केन्द्रले उनीहरुको सांसद पद खोसेपनि प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई फेरि मन्त्री बनाएका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीकी मन्त्री रायमाझीको सांसद पद रिक्त कि कायम ?

११ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशकी कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले दायर गरेको एउटा मुद्दामा उनले नै तारेख टुटाएको भन्दै गत बुधबार सर्वोच्च अदालतले मुद्दा खारेज गरिदियो । जनता समाजवादी पार्टीकी सांसद रायमाझीको उक्त मुद्दा खारेज भएपछि त्यही मुद्दामा दिएको अन्तरिम आदेशका कारण कायम रहेको उनको सांसद पद पनि नरहेको […]

लुम्बिनी प्रदेश : मन्त्री रायमाझीको सांसद पद खारेज

बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता

सांसद पद गुमाएका लुम्बिनीका तीन मन्त्री सर्वोच्च अदालत जाने

सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाश

लुम्बिनीमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुम्यो

लुम्बिनी प्रदेशमा गत ६ वैशाखमा मन्त्री भएका जसपाका चार नेताको सांसद पद गुमेको छ । पार्टी निर्णयविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएका उनीहरूलाई दलले कारबाही गरेकोे जानकारी प्रदेश...

गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...