सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा […]

सम्बन्धित सामग्री

पूर्वमाओवादी नेताको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा

काठमाडौं । पूर्वमाओवादीका चार नेताले हालेको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याउने’ सूचीमा राखिदिएको छ । बुधबार आफूहरूले एमालेको सदस्यता नै नलिएको भन्दै माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हालेको रिटमा बिहीबारका...