काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी र प्रभु साह शुक्रबार निर्वाचन आयोग पुगे ।
उनीहरूपछि माओवादीका नेताहरू दिनानाथ शर्मा, रामनारायण बिँडारी, लिलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोग पुगेका थिए । तर, उनीहरू छुट्टाछुट्टै कामले आयोग पुगेका हुन् ।
पूर्वमाओवादीका नेताहरू माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीको विवरण लिन आयोग पुगेका...