एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिट दीपकुमार कार्कीको इजलासमा

नेकपा एमाले प्रदेश गरेका पूर्वमाओवादीका चार सांसदको रिटमा आज सुनुवाई हुँदैछ।  टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार पुनर्बाहली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेक थिए। उनीहरुको...

सम्बन्धित सामग्री

चार पूर्वमाओवादी नेताको रिट ईश्वरप्रसाद खतिवडाको इजलासमा, आज सुनुवाई हुँदै

काठमाडौं। आफूहरुको सांसद पदसमेत नरहने गरी माओवादी केन्द्रले पार्टीबाट गरेको कारबाहीविरुद्ध चार एमाले नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाई तोकिएको छ। पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले दायर रिटमा आफूहरु माओवादीमै रहेकाले एमाले प्रवेश गरेको भनी गरेको कारवाही खारेज गर्न माग गरिएकोछ।

चार पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई

नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले) प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज लागि सुनुवाई तोकिएको छ।  यसअघि हेर्न नभ्याउनेमा राखिएको रिटको आज सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई...

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]

सांसद पद बचाईदिन माग गर्दै लुम्बिनीका पूर्वमाओवादी नेता सर्वोच्चमा

बुटवल- नेकपा एमाले प्रवेश गरेपछि बर्खास्तीमा परेका लुम्बिनीका दुई पूर्वमाओवादी सांसद अदालत पुगेका छन्। लुम्बिनी प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधान विपरीत हटाइएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकोले दल परिवर्तन गर्न […]

विप्लवको राजनीतिक परामर्श जारी, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग भेट

काठमाडौंः पछिल्लो समय राजनीतिक परामर्शलाई तीव्रता दिइरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आइतबार माओवादी केन्द्र छाडेका नेताहरुलाई भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुरु भएको राजनीतिक परामर्शको सिलसिलामा विप्लवले पूर्व माओवादीका नेताहरु भेट गरेका हुन्।  ललितपुरस्थित नेता लेखराज भट्टको निवासमा विप्लवले रामबहादुर थापा…

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतासँग विप्लवको भेटवार्ता

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुसँग भेटवार्ता गरेका छन्।  विप्लव र पूर्वमाओवादी नेताहरुबीच लेखराज भट्टको निवासमा छलफल भएको थियो।  भेटमा भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र...

माओवादी केन्द्रको दर्ता खारेज गर्न निर्वाचन आयोगमा परेको निवेदन खारेज

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न निर्वाचन आयोगमा दर्ता गराएको निवेदन खारेज भएको छ । माओवादी केन्द्रको महाधिवेशन ०६९ पछि हुन नसकेको र यसैका कारण...