काठमाडौं : कोभिड-१९ संक्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ। बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारबाही थालेको हो।
मंगलवार मात्रै चार हजारभन्दा बढीलाई कारबाही गरिएको छ। महानगरीय