छिचोलियो भित्तर गौडा भीर

सिमकोट – पर्यटकीय क्षेत्र खार्पुदेखि ताखुलेक सडकको भित्तर गौडा खण्डको भीर छिचोल्ने कार्य पूरा भएको छ। लगातार दुई महिना भीर विस्फोट गर्ने कार्य र अन्य निर्माण कार्य एकसाथ गरेर भीर छिचोलिएको हो। पूर्वाधार विकास कार्यालयका प्रमुुख देवी ऐडीका अनुुसार लगातार विस्फोट गरेर दुुई महिनापछि भीर छिचोलेर गाडी गुडाउन सफल भएको हो। दुुई सय मिटर लामो […]

सम्बन्धित सामग्री

भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं : मुख्यमन्त्री गिरी

२५ चैत, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् । पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए । […]

अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ गीत सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘भीर माहुरी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अन्जुसँगै गायक आरसी रिमालको पनि स्वर रहेको छ । नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा मोहन थापाको शब्द र गायक आरसीकै संगीत रहेको छ । उत्सव दाहालको छायांकन रहेको गीतमा विकास दाहालको सम्पादन र रंग संयोजन रहेको छ । […]

फागुन १८ गतेदेखि पृथ्वी राजमार्ग बन्द गरी भीर काट्ने

मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।...

कडा चट्टानी भीर छिचोल्दै सेना

कर्णाली करिडोरको हुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवान र स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएका छन्। अग्लो चट्टानी भीर भएको सुनाखाडामा चट्टान विस्फोट गर्न नेपाली सेना र,स्थानियले ज्यानको बाजी राखेर कामगर्दै आएको छन्।...

कर्णाली करिडोरको कडा चट्टानी भीर छिचोल्दै नेपाली सेनाको विकास निर्माण कार्यदल

सिमकोट- कर्णाली करिडोरको हुम्लाखण्डअन्तर्गत स्याल्तडीदेखि लालीबगरसम्मको कडा चट्टानी भीर छिचोल्ने कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ। सो खण्डको सडक निर्माणको काम गर्दै आएका कामदार जुन शाहीका अनुसार बिहान छ बजेबाट बेलुका सात बजेसम्म कामदारहरू काममा खटिँदै आएका छन्। विष्फोटका लागि मेसिनबाट होल खोप्ने, विष्फोट भएर छरपष्ट भएका ढुंगा पन्छाउनेदेखि ग्याबिन भर्ने कार्य एक साथ भइरहेको […]

मनोयुद्धको भुमरीमा माओवादी, यता भीर उता पहिरो

माओवादी केन्द्रले आगामी दिनमा देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति अलिकति पनि जिम्मेवार हुने हो भने आफ्नो एउटा स्पष्ट राजनीतिक मार्गदिशा अब समात्नैपर्छ । नत्र एकीकृत कम्युनिष्ट आन्दोलनको मूलबाटो छोडेर अनिश्चितताको जङ्गल पसेको माओवादीको अगाडि यता भीर उता पहिरो मात्र फेला पर्ने देखिन्छ ।

मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत

खोटाङ । ३२ वर्षअघिको कुरा हो । काठमाडाै‌ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो । रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हारमोनियमको पंखा चलाउन छाडेको थिएन । मुकारुङको हात गिटारबाट हटेको थिएन […] The post मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर

हुम्ला / एघार वटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा... The post ११ वटा जटिल भीर पार गर्दै हुम्ला पुग्यो कर्णाली करिडोर appeared first on Purbeli News.

कोरोना जोखिमकै बीच छिचोलियो भीर

हुम्ला, जेठ ३ । कोरोना सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ । निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो । गत वर्षको बन्दाबन्दीमा पनि केही समय रोकिएर निरन्तर काम भएकै कारण कोरोनाको दोस्रो लहरको कठिन समयमा पनि चट्टानी भागमा […]

‘ज्यानमारा भीर’ मा बाटो धमाधम

न्युज अफ नेपाल, हेटौंडा । मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका–४ स्थित बहुचर्चित परेवाभीर खण्डमा अब लडेर र खोलाले बगाउ“दा स्थानीयले ज्यान गुमाउनुनपर्ने भएको छ । मनहरी खोलामा पर्ने परेवाभीर स्थानीयका लागि हैरानीको विषय बनेको थियो । पालिकाले चालु आर्थिक वर्षमा दुई करोड बिनियोजन गरी बहुवर्षीय ठेक्का लगाएसँगै परेवाभीर खण्डमा जगसहित सडक निर्माण जारी रहेको हो । […]