हुम्ला, जेठ ३ । कोरोना सङ्क्रमण जोखिमकैबीच कर्णाली कोरिडोरको सिमकोट सलिसल्ला खण्डमा पर्ने बोक्चेगौडा भीर छिचोलिएको छ । निकै असजिलो खण्ड रहेको उक्त भीरमा निर्माण कार्य सुरु भएको १६ महिनापछि विस्फोटक पदार्थ र मेसिनको प्रयोग गरेर छिचोलिएको हो । गत वर्षको बन्दाबन्दीमा पनि केही समय रोकिएर निरन्तर काम भएकै कारण कोरोनाको दोस्रो लहरको कठिन समयमा पनि चट्टानी भागमा […]