खोटाङ । ३२ वर्षअघिको कुरा हो । काठमाडाै रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो । रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हारमोनियमको पंखा चलाउन छाडेको थिएन । मुकारुङको हात गिटारबाट हटेको थिएन […]
The post मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.